हजुर तपाईं ! तपाईंलाई यहाँ पाउँदा खुसी लग्यो । के तपाईं नयाँ समलिंगी महिला भेट्न चाहनु हुन्छ ? SPICY को साथमा यो एकदम सरल छ - महिलाको लागि एकदम नयाँ च्याट र डेटिङ एप । तपाईं कसलाई मन पराउनुहुन्छ पत्ता लगाउनुहोस र यसलाई कहाँसम्म लैजाने आफै निर्णय गर्नुहोस । हामीसँग १५ मिलियन भन्दा बढी सदस्यहरु छन र प्रत्येक दिन ६०,००० भन्दा बढी सहभागी हुन्छन । SPICY को साथमा एक आकर्षक महिला पत्ता लगाउन सजिलो छ ! हामी विविधता मनाउछौं र सबै समलिंगी व्यक्तिहरुलाई पार्टीमा सहभागी हुन स्वागत गर्दछौं ।
✔ आफै निर्णय गर्नुहोस
हामी तपाईंलाई तपाईंको वरपरका एकदम रोमान्चक महिलाहरु प्रस्तुत गर्छौं । जोडा खेलमा, तपाईंलाई को मन पर्छ र को मन पर्दैन छान्नुहोस । तपाईंले आफुले मन पराएको कोहिमार्फत मात्र सन्देशहरु पाउनुहुन्छ र यसलाई कहाँसम्म लैजाने आफै निर्णय गर्नुहोस । SPICY मा तपाईंसँग पूर्ण नियन्त्रण छ र तपाईं आफुले नचाहेका आगन्तुकहरुद्वारा दिक्क हुनुहुनेछैन ।
✔ तपाईं संधै नियन्त्रणमा हुनुहुन्छ
SPICY को पछाडी एक ठुलो उदेश्यसहित एक सानो समूह छ: हामी महिलाहरुको लागि जोड्ने कार्यलाई धेरै रमाइलो, सुरक्षित र गजबको बनाउन चाहन्छौं । तपाईंको वास्तविक ठेगाना र व्यक्तिगत डाटा गोप्य रहन्छ । SPICY मा सबैजन सुरक्षित र अज्ञात छन ।
✔ पूर्णरुपमा निशुल्क
SPICY हामी महिलाहरुको लागि सहि महिला पत्ता लगाउनको लागि बनेको हो । पुराना डेटिङ सेवाहरु, शुल्कमा आधारित समलिंगी एपहरु वा जटिल जिस्कने च्याटहरु बिर्सनुहोस । SPICY नयाँ, फरक र खेल-परिवर्तन गर्ने खालको छ ।
कृपया प्रतिक्रियाहरु पठाउनुहोस:
[email protected]एकदम धेरै रमाइलो गर्नुहोस र तपाईंको समिक्षाको लागि धन्यवाद :)
चियर्स,
SPICY का केटीहरु